०३ फाल्गुण २०८१, शनिबार

Darshan Daily

८ महिना अगाडि

बिराटनगर, १३ असार । डाईमण्ड फुटबल क्लब आयोजनामा विराटनगर खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ ।
असार २१ गते संचालन हुने प्रतियोगितामा देशभरका जुनसुकै समूहले पनि सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगितामा सहभागिता जानउनका लागि असार १८ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । यो प्रतियोगितामा सहभागी हुन प्रत्येक समूहले ७ हजार रुपैंया शुल्क तिर्नुपर्ने आयोजकले बताएको छ ।
प्रतियोगिताका सबै खेल विराटनगर–९ स्थित जेएन फुटसलमा संचालन हुनेछन् ।

बिहिबार, आषाढ १४, २०८१मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]