बालाचतुर्दशी अन्तर्गत बिहीबार दिवंगत पितृका नाममा बागमती नदीमा दीपदानको क्रममा सजाइएको पशुपतिनाथ मन्दिर । साँझ दीपदान गरी भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छर्ने प्रचलन छ । तस्वीर ः रासस
Darshan Daily