३० आश्विन २०७८, शनिबार

Darshan Daily

४ महिना अगाडि

राठी स्वीच इण्डष्ट्रिजको सहयोग तथा नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयोजनमा बिराटनगर– १०१ मजदुरका परिवारलाई राहत वितरण गरेको छ । राहतमा १० केजी चामल, १ केजी दाल, खाने तेल, नुन, विष्कुट उपलव्ध गराएको परिसंघले जनाएको छ ।

शनिबार, जेठ २२, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]