०८ बैशाख २०८१, शनिबार

Darshan Daily

४ वर्ष अगाडि

काठमाडौं, १३ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल होम क्वारेन्टाइनमा बस्नु भएको छ ।
आफन्तलाई कोभिड–१९ पोजेटिभ देखिएको कारण शुक्रबारदेखि उहा“ क्वारेन्टाइनमा बस्नु भएको हो ।
केही दिन अघि उहा“ मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा विरामी भेट्न जानु भएको थियो । ति विरामीको स्वाव परीक्षण गर्दा शुक्रबार कोभिड—१९ पोजेटिभ देखिएको थियो । त्यस लगत्तै मन्त्री ढकाल होम क्यारेन्टाइनमा बस्नु भएको छ ।
ती आफन्तलाई कोरोना पुष्टि हुनु दुई दिन अघि भेट्न जानु भएका ढकालको स्वाव मंगलबार परीक्षणका लागि लगिएको छ ।

बुधबार, जेठ १४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]