१० बैशाख २०८२, बुधबार

Darshan Daily

५ वर्ष अगाडि

झापा, १३ असोज । शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबँर सा“झ बोलेरो जीपले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा सोही स्थानकी ४० वर्षीया कमला चापागाईंको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिमतर्फ जा“दै गरेको बा११च ५९९० नं.को जीपले ठक्कर दिएपछि गम्भीर घाइते हुनुभएकी चापागाईंलाई बिर्तामोडको बिएन्डसी हस्पिटलमा लगिएकामा उपचारका क्रममा सा“झ साढे ७ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।
प्रहरीले जीप र चालक अमृतबहादुर योङ्हाङलाई नियन्त्रणमा लिएको जनाइएको छ । शव अहिले अस्पतालमै राखिएको छ ।

बुधबार, आश्विन १४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]