११ माघ २०८१, शुक्रबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

बिराटनगर, ५ भदौ । अवैध रुपमा ढुङ्गा लोड गर्दै गरेको अवस्थामा प्रहरीले दुईवटा ट्याक्टरमा नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीको टोलीले केराबारी–८ स्थित खदम खोलामा को२त १०२५ र को२त ७२१५ नम्बरको ट्याक्टरमा अवैध रुपमा ढुङ्गा लोड गर्दै गरेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिएका हो ।
नियन्त्रणमा लिएको ट्याक्टरहरु इप्रका केराबारीमा ल्याई आवश्यक कार्वाहीका लागि केराबारी गाउँपालिकाको कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ ।

शुक्रबार, भाद्र ०५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]