०१ साउन २०८१, मंगलबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

बिराटनगर, १ साउन । जिल्ला प्रहरी कार्यालय मोङले लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।
विभिन्न समयमा लुटपाटमा संलग्न बिराटनगर–५ का सुरज उराव, राकेश सतार, अजय सतार र अनिल उरावलाई जिप्रका मोरङबाट खटिएको प्रहरीको टोलीले बुधबार पक्राउ गरेको हो ।
उनीहरुले २०७६ बैशाख ११ गते साँझ बिराटनगर–२ का दिपेन्द्र बिश्वासलाई लुटपाट गरी मोवाइल र नगद लुटपाट गरेका थिए । उनीहरुले बिश्वासको अप्पो मोवाइल १, सिमकार्ड २ र नगद १ हजार ५ सय लुटपाट गरी फरार रहेका थिए ।

शुक्रबार, साउन ०२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]