१० बैशाख २०८२, बुधबार

Darshan Daily

५ वर्ष अगाडि

विराटनगर, २९ असार । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संखुवासभाको सिलिचोङ्ग गाउँपालिकाको–१ सिसिवा वेसिन्दाका पहिरो पीडित परिवारलाई राहत पु¥याउन आज अपरान्ह त्यसतर्पm जानु भएको छ ।राहत सामग्रीसहित संखुवासभाको चित्रेडाँडातर्पm मुख्यमन्त्री
विराटनगर, २९ असार । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले संखुवासभाको सिलिचोङ्ग गाउँपालिकाको–१ सिसिवा वेसिन्दाका पहिरो पीडित परिवारलाई राहत पु¥याउन आज अपरान्ह त्यसतर्पm जानु भएको छ ।
मुख्यमन्त्री राई नेपाली सेनाको हेलिकप्टरमा राहत सामग्रीसहित संखुवासभाको चित्रेडाँडामा जानु भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनुभयो ।
मुख्यमन्त्री राईसंग पहिलो लटमा हेकिप्टरमा टेन्ट, चामल, तेल, दाल, नूनलगायतका खाद्यान्न सामग्री रहेको छ ।
पहिरो पीडितहरुलाई आवश्यक खाद्यान्नलगायतका राहत सामग्री सहयोग पु¥याउन नेपाली सेनाको हेलिकप्टर सोमबार मौसम सफा रहेमा दोश्रो लटको समेत उडान रहेको छ ।

सोमबार, आषाढ २९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]