२४ बैशाख २०८२, बुधबार

दर्शन सम्वाददाता

५ वर्ष अगाडि

बिराटनगर, २४ असार । जवरजस्ती करणी गरी फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उर्लाबारी–५ की १७ वर्षिय बालिकालाई जवरजस्ती करणी गर्ने प्रदिप खतिवडा र भेषराज आचार्यलाई सोमबार पक्राउ गरेको हो ।
आप्mनै घरमा बसिरहेको अवस्थामा खतिवडा र आचार्यले बालिकालाई माघ २७ गते करणी गरेका थिए । फरार दुबै जनालाई सोमबार उनीहरुकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बालिका गर्भवतीसमेत रहेको प्रहरीले जनाएको छ ।

बिहिबार, आषाढ २५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]