१९ मंसिर २०८१, बुधबार

दर्शन सम्वाददाता

४ वर्ष अगाडि

बिराटनगर, ११ असार । प्रदेशको शान्ति सुरक्ष्ाँ कायम गर्न आपूm सदैव तत्पर रहेको १ प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले बताउनु भएको छ ।
उद्योग संगठन मोरङले बिहीबार आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्दै उद्योग÷व्यवसाय क्ष्ँेत्रका साथै प्रदेशको शान्ति सुरक्ष्ाँमा आपूm संधै चिन्तित रहेको बताउनु भयो ।
उहा“ले यस क्षेत्रको शान्ति सुरक्षा कायम राख्न सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा मोरङ प्रहरी उपरीक्ष्ँक सन्तोष खड्काले शान्ति सुरक्षाका सवालमा आपूm स्पष्ट रहनुका साथै निस्वार्थ भावले सबैलाई सेवा उपलब्ध गराउने बताउनु भयो । उहा“ले व्यापार व्यवसाय निर्वाध रुपमा संचालन हुने वातावरण तयार गर्न कटिवद्ध रहेको सो अपसरमा बताउनु भयो ।
सो अवसरमा संगठनका अध्यक्ष भीम घिमिरेले यस क्षेत्रका उद्योग÷व्यवसायको सम्बद्र्धनका लागि प्रदेश र स्थानीय प्रहरी प्रशासनसंग संगठनले समन्वय गर्दै आएको बताउनु भयो ।
उहा“ले नीजि क्षेत्र र प्रहरी प्रशासनको सुमधुर सम्बन्धले शान्ति सुरक्षालगायत औद्योगिक शान्ति कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष घिमिरेले यस क्ष्ँेत्रको औद्योगिक वातावरणसंग प्रदेश प्रहरी प्रमुख र प्रहरी उपरीक्ष्ँक परिचित हुनु भएकाले औद्योगिक समस्या समाधानमा दुबै पक्ष्ँको सहयोग र समन्वयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै आगामी दिनमा सहकार्य थप मजवुत हुने विश्वास व्यक्त गर्नुृभयो ।
भेटघाट तथा परिचयात्मक कार्यक्रममा प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्कीले प्रदेशको शान्ति सुरक्ष्ाँ कायम गर्न आपूm सदैव तत्पर रहेको वताउदै उद्योग÷व्यवसाय क्ष्ँेत्रका साथै प्रदेशको शान्ति सुरक्ष्ाँमा आपूm संधै चिन्तित रहेको हु“दा यस क्षेत्रको शान्ति सुरक्षा कायम राख्न सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
मोरंगका प्रहरी उपरीक्ष्ँक सन्तोष खड्काले शान्ति सुरक्षाका सवालमा आफु स्पष्ट रहनुका साथै निस्वार्थ भावले सबैलाई सेवा उपलब्ध गराउदै व्यापार व्यवसाय निर्वाध रुपमा संचालन हुने वातावरण तयार गर्न आफु कटिवद्ध रहेको वताउनु भयो ।
संगठनका निवर्तमान पूर्व अध्यक्ष्ँ सुशिल धनावतले स्थानीय प्रशासन सफल भए जनतासमेत सफल हुने कुरामा जोड दिदै स्थानीय प्रशासनको सहयोगले मात्र स्थानीय विकासमा सहयोग पुग्ने वताउनु भयो । पूर्व अध्यक्ष्ँ धनावतले स्थानीय शान्ति सुरक्ष्ाँ कायम गर्न संगठनले विगतदेखि नै सबैसंग समन्वयकारी भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो ।
कार्यक्रममा संगठनका उपाध्यक्ष्ँ प्रदीप मुरारका, राकेश सुराना, कोषाध्यक्ष्ँ नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुवोध कोईराला, सुरेन्द्र गोल्छा, विपिन कावरा, सुनिल धनावत, ईन्द्र खत्री, पारस लुनिया, अध्यक्ष्ँीय सल्लाहकार समितिका सदस्य श्याम पौडयाललगायतको उपस्थिति रहेको थियो ।

बिहिबार, आषाढ ११, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]