३० आश्विन २०७८, शनिबार

दर्शन सम्वाददाता

१ वर्ष अगाडि

बिराटनगर, ११ असार । चट्याङले लागेर मोरङमा एक जना वृद्धको मृत्यु भएको छ ।
मोरङ सुनवर्सी नपा–५ रमनपुर टोलका ७० वर्षिय महादेवलाल दासको बिहीबार पौने २ बजे चट्याङले लागि मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आफ्नै खेतमा धान रोपिरहेको अवस्थामा अविरल वर्षसंगै आएको चट्याङ लागि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

बिहिबार, आषाढ ११, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]