११ माघ २०८१, शुक्रबार

Darshan Daily

५ वर्ष अगाडि

विराटनगर, ४ असार । प्रदेश नं. १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले नेपालका संविधान दोश्रो संशोधन प्रमाणीकरण भएको खुशीमा विराटनगर–१३ स्थित निवासमा दीप प्रज्वलन गर्नु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालका संविधान (दोश्रो) संशोधन विधेयक–२०७७ बिहीबार प्रमाणीकरण भएको हो ।
नेपालको संविधान (दोश्रो) संशोधनमा लिपुलेक, लिम्पियापुर र कालापानीसहित नेपालको नक्सा अंकित निशान छाप गत शनिबार प्रतिनिधि सभाबाट दुई तिहाई बहुमत र बिहीबार राष्ट्रिय सभाबाट सर्वसहमतिमा पास भएको छ ।

बिहिबार, आषाढ ०४, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]