३० आश्विन २०७८, शनिबार
कांग्रेसद्वारा सरकारलाई ज्ञापन पत्र

कोभिड–१९ नियन्त्रणमा प्रभावकारी कदम चाल्न र पिसीआर परीक्षण वृद्धि गर्नुपर्ने माग

Darshan Daily

१ वर्ष अगाडि

विराटनगर, २ असार । नेपाली कांग्रेस मोरङले मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई कोभिड–१९ नियन्त्रणमा प्रभावकारी कदम चाल्न र पिसीआर परीक्षण वृद्धि गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको छ ।
नेका मोरङका सभापति डिगबहादुर लिम्वुको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई २० बुँदे ज्ञापनपत्र बुझाएको छ ।
सभापति लिम्वुले जनताको स्वास्थ्यको सम्वन्धमा सरकार चनाखो हुनुपर्ने बताउँदै आर्थिक र शैक्षिक गतिविधिमा व्यवस्थित निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रजिअ भुजेलले प्राप्त ज्ञापन पत्र अविलम्व सम्विन्धित ठाउँमा पठाउने बताउनु भयो भने नेका मोरङका सचिव मोदराज घिमिरेले ज्ञापनपत्र वाचन गर्नु भएको थियो ।

बुधबार, आषाढ ०३, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]