०१ साउन २०८१, मंगलबार

Darshan Daily

७ महिना अगाडि

विराटनगर, २२ मंसिर । ग्रेडेड स्कुल विराटनगर–८ ले अन्तर हाउस हाजिरी प्रतियोगिता आयोजना गरेको छ ।
जुनियरतर्पm निलो हाउसको सफल भेट्वाल, करिना काफ्ले र सारा श्रेष्ठ प्रथम भए । प्रश्रय विष्ट, अदिती झा र आशना पोख्रेल हरियो हाउसबाट दोश्रो भए भने सिनियरतर्फ हरियो हाउसको रोशनी साह, प्रियन्का चौधरी, सृजना राजवंशी प्रथम र रातो हाउसको प्रसान्त कामत, कृति श्री थापा र उत्सव बस्नेतले दोस्रो स्थान हासिल गरे ।
प्रतियोगितामा जुनियरतर्फ कक्षा ५–७ र सिनियरतर्फ ८–१० सम्मका स्कुलमा अध्ययनरत विद्यार्थीहरु सहभागि रहेका थिए ।
विजेतालाई स्कुलका सेकेण्डरी हेड विपिन यादवले प्रमाणपत्र, मेडल र पुरस्कार प्रदान गरे ।

शुक्रबार, मंसिर २२, २०८०मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]