०३ फाल्गुण २०८१, शनिबार

दर्शन सम्वाददाता

५ वर्ष अगाडि

बिराटनगर, २२ जेठ । कोशी अञ्चल अस्पताल कोभिड–१९ बिराटनगरबाट उपचाररत २१ जनामध्ये २७ जना डिस्चार्ज भएका छन् ।
अस्पतालले जनाएअनुसार मोरङ ६, सुनसरी ४, झापा ७, सप्तरी २, धनकुटा ४ र उदयपुरका ४ गरी २७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका हुन् । अस्पतालबाट २१ पुरुष र ६ महिला डिस्चार्ज भएका हुन् ।
उनीहरुको पीसिआर परीक्षणमा कोरोनामुक्त देखिएपछि डिस्चार्ज गरिएको हो ।

बिहिबार, जेठ २२, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]