०१ साउन २०८१, मंगलबार

Darshan Daily

२ वर्ष अगाडि

बिराटनगर, २३ जेठ । बिराटनगरमा पनि खुल्ला एवं निःशुल्क सार्वजनिक शौचालयको अवधारणालाई आत्मसाथ गर्दै संचालनमा आएको छ ।
बिराटनगर–२ मुनालपथ स्थित त्रिरुपति अटो प्यालेसको बिक्री कक्षमा रहेको शौचालयलाई निःशुल्क रुपमा सोमबारदेखि संचालनमा आएको हो ।
निःशुल्क शौचालयको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आर्थिक सल्लाहकार राजेन्द्र राउतले गर्नुभएको छ ।
प्यालेसले आफ्नो निजी शौचालयलाई सर्वसाधारण, बटुकहरुको लागि खुल्ला गरेको हो ।

मंगलबार, जेठ २४, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]