०५ साउन २०८१, शनिबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर, २१ जेठ । विराटनगरस्थित मेरील्याण्ड कलेजका संस्थापक अध्यक्ष तथा प्राध्यापक गुणराज ढुंगेल सम्मानित भएका हुनुभएको छ ।
विराटनगरमा भएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङको छैंटौ जिल्ला अधिवेशनमा ढुंगेल सम्मानित हुनु भएको हो ।
शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्राध्यापक ढुंगेललाई सम्मान गरिएको हिसान मोरङका निर्वतमान अध्यक्ष राजेश कार्कीले जानकारी दिनुभयो । सम्मानित ढुंगेललाई प्रमुख अतिथि हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

शनिबार, जेठ २१, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]