०१ साउन २०८१, मंगलबार

Darshan Daily

२ वर्ष अगाडि

विराटनगर, ७ बैशाख । विराटनगर–८ मा रहेको ग्रेडेड सेकेण्डरी बोर्डिङ स्कुलले एसईई परीक्षामा सामेल हुने २८ जना विद्यार्थीहरुलाई विदाई गरेको छ ।
विद्यालयमा भएको विदाई समारोहमा विद्यालयका प्रिन्सिपल तथा प्याब्सन मोरङ वरिष्ट उपाध्यक्ष प्रेमसिंह सुवाल तथा शिक्षक र शिक्षिकाले विद्यार्थीहरुलाई माला, अविर लगाई तथा मायाको चिनो दिएर विदाई गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुवालले विद्यार्थीहरुलाई परीक्षामा निर्धक्क भएर परीक्षा दिने र संधैझै विद्यार्थीले यसपटक पनि एईइमा सबैजना उत्कृट नतिजा ल्याएर स्कुलको नाम राख्नु भने ।

बिहिबार, बैशाख ०८, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]