०८ चैत्र २०८१, शनिबार

Darshan Daily

३ वर्ष अगाडि

विराटनगर, २७ फागुन । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठक शुक्रबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको छ । बैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले प्रदेश लोकसेवा आयोगको ऐन, २०७६ को अनुसूची २ र ३ लाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेका अनुसार, शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ प्रदेश सभामा प्रस्तुत गर्न स्वीकृति प्रदान गरेको छ ।

शुक्रबार, फाल्गुण २७, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]