०२ कार्तिक २०७८, मंगलबार

दर्शन सम्वाददाता

८ महिना अगाडि

विराटनगर, १५ फागुन । मोरङ बडी विल्डीङ तथा फिटनेस संघको नया“ कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ ।
संघले शनिबार एक कार्यक्रम आयोजना गरी केही समय अगाडि डा. राजन दत्तको अध्यक्षमा निर्विरोध गठन भएको कार्यसमितिलाई प्रमाण वितरण गरिएको हो ।
डा. दत्तको अध्यक्षतामा प्रथम उपाध्यक्ष सुरज श्रेष्ठ, दोस्रो उपाध्यक्ष सरोज घिमिरे, तेस्रो उपाध्यक्ष डा. मनोज गुम्ता, सचिव सन्तोष न्यौपाने, सह–सचिव विपिन पासवान र कोषाध्यक्ष रविन श्रेष्ठ चयन हुनु भएको थियो ।
त्यसैगरि कमल राई, डा. विनोद श्रेष्ठ, शिखा श्रेष्ठ र आस्था हमाल सदस्यमा चयन हुनु भएको थियो ।
उहा“हरुलाई बडी विल्डीङ तथा फिटनेस संघ प्रदेश १ का संयोजक पुष्प श्रेष्ठ र राखेपका पूर्व सदस्य सुधिर अर्याललयायतले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

शनिबार, फाल्गुण १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]