११ माघ २०८१, शुक्रबार

Darshan Daily

३ वर्ष अगाडि

बिराटनगर, ९ साउन । प्रहरीले ठूलो मात्रामा मदिरासहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।
प्रहरीले जहदा–१ स्थित कालाबन्जारमा नेपालबाट भारततर्पm चोरी निकासी गरी लादै गरेको १५० कार्टुन मदिरा को१त ५९१३ नम्बरको ट्याक्टरसहित आइतबार नियन्त्रणमा लिएको हो ।
आइतबार साढे ६ बजे १ लाख ३५ हजार बराबरको मदिरासहितको ट्याक्टरका चालक प्रहरीलाई देख्नासाथ फरार भएका थिए ।
उक्त मदिरासहितको ट्याक्टर आवश्यक कारवाहीको लागि बिराटनगर मुल भन्सार कार्यालय रानी विराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ ।

सोमबार, साउन ०९, २०७९मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]