०५ साउन २०८१, शनिबार

दर्शन सम्वाददाता

२ वर्ष अगाडि

बिराटनगर, २३ माघ । प्रहरीले लागू औषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले कानेपोखरी–५ मा लागू औषध ब्राउन सुगरसहित ४ जनालाई शनिबार पक्राउ गरेको हो ।
प्रहरीले बेलवारी–७ का रूपक श्रेष्ठ, कृष्ण रणपहेली, बेलवारी–९ का रामदेव चौधरी र कानेपोखरी–५ का रवी चौधरीलाई ३.४० ग्रामसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई लागु औषध कसूरमा १० दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जनाएको छ ।

आइतबार, माघ २३, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]