१६ चैत्र २०८०, शुक्रबार

दर्शन सम्वाददाता

२ वर्ष अगाडि

बिराटनगर, ५ मंसिर । प्रहरीले लुकाई छिपाई ट्याम्पुमा ल्याउँदै गरेको गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय सखरदिनाबाट शनिबार खटिएको प्रहरीले बिशाल बजार चोकमा शंका लागि चेकजाँच गर्ने क्रममा टेम्पोमा १६ के.जि. गाँजासहित चालक बेलबारी–३ का बुद्धराज राईलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिई मोरङ जिल्ला अदालतबाट लागु औषध कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले बताउनु भयो ।

सोमबार, मंसिर ०६, २०७८मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]