३० आश्विन २०७८, शनिबार

दर्शन सम्वाददाता

१० महिना अगाडि

बिराटनगर, १४ पुस । प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
लागु औषध ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सोमबार राति साढे ११ बजे बिराटनगर–१३ आस्था होटेल एण्ड लजमा इटहरी–५ हलगडाका बिमल राईलाई शंका लागि चेक जाच गर्ने क्रममा अन्दाजी २.४५ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला पारेको हो ।
राईलाई शंका लागि चेक जाच गर्ने क्रममा ४ वटा प्लास्टिकमा बेरी राखेको अवस्थामा ब्राउन सुगर फेला पारेको हो ।
राईलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बुधबार, पौष १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]