०३ कार्तिक २०७८, बुधबार

दर्शन सम्वाददाता

१० महिना अगाडि

बिराटनगर, २७ मंसिर । प्रहरीले लेनदेन विगो मुद्दामा फरार रहेका प्रतिवादीहरू पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर–१२ कोशी प्रोजेक्ट बस्ने रूपनारायण पौडेल र श्रीमती सीतादेवी पौडेललाई घरबाटै बिहीबार पक्राउ गरेको हो ।
पैmसला लेनदेन विगो मुद्दामा जिल्ला अदालत मोरङको २०७४ माघ २३ गतेको पैmसलामा विगो ६ लाख ७ हजार ४ सय ६७ र १ वर्ष कैद सजाय शुरु मुद्दा सदर हुने ठहर गरी उच्च अदालत बिराटनगरको २०७५ फागुन २८ गते पैmसला गरेको थियो ।
पक्राउ परेका पौडेल दम्पत्तीलाई जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाउने प्रहरीले जनाएको छ ।

शनिबार, मंसिर २७, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]