१६ चैत्र २०८०, शुक्रबार

Darshan Daily

४ वर्ष अगाडि

हालसम्म संसारका ५६ लाख ८१ हजार ६ सय १ व्यक्ति कोरोनाभाइरसद्वारा संक्रमित छन् । साथै, २४ लाख ३० हजार ४ सय ६१ निको भइसकेका छन् । मृतकको संख्या ३ लाख ५२ हजार १ सय ६८ रहेको छ । अमेरिकामा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या मंगलबार राती १ लाख नाघेको छ । अमेरिकामा कोरोनाका कारण संसारभरी सर्वाधिक मृत्यु भएको छ भने संक्रमितको संख्या पनि कुनै देशभन्दा उच्च छ । यो आँकडा वर्ल्डोमिटर्सबाट लिइएको हो ।
एजेन्सी

बिहिबार, जेठ १५, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]