०३ कार्तिक २०७८, बुधबार

Darshan Daily

११ महिना अगाडि

इनरुवा, २९ कार्तिक । सुनसरीका प्रहरी उपरीक्षक कमल थापाको खास मान्छे भन्दै अवैध रूपमा रकम असुली गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विकास भनिने विक्रम गुप्ता रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो । प्रहरी उपरीक्षक कमल थापाको मुख्य मान्छे रहेको र ठुला मुद्दा मात्रै हेर्ने भन्दै अवैध रकम असुली गरेको अभियोगमा गुप्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गुप्ताले सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा रहेका व्यवसायीबाट रकम असुलेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

शनिबार, कार्तिक २९, २०७७मा प्रकाशित गरिएको
मिल्दोजुल्दो
Our team

सम्पादक: शिव बहादुर कार्की

Contact

दर्शन प्रकाशन प्रा. लि.
विराटनगर -९, प्रदेश न. १ नेपाल
फोन: ०२१-५३५३२६,मो.९८५२०२११४६
इमेल: [email protected]